पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नम्बर पाँचका वडा अध्यक्ष माैजीलाल साहलेगाउँ बासिलाई महा छठपर्वको शुभ-कामना दिएको छन् ।
हिन्दु हरूको लोक अश्थाको महापर्व छठपर्वको शुभ...
पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नम्बर पाँच भिस्वा बजार निवासी रामु जयसवाललेभिस्वा गाउँ बासिलाई महा छठपर्वको शुभ-कामना दिएका छन् ।
हिन्दु हरूको लोक अश्थाको महापर्व...
नक्कली खोटा नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।उपत्यकाका विभिन्न स्थानहरूमा नक्कली खोटा मुद्रा निर्माण गरी कारोबार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउगरेको छ...
अमेरिकाको ४७ औं राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएका छन् ।
अहिलेकी उपराष्ट्रपतितथा डेमोक्र्याटिकपार्टीकी उम्मेदवारकमला ह्यारिसलाई हराएर ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचितभएका हुन् ।
जीतका लागि...