ठगी आरोपमा फरार रहेका मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तत्कालीन उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको...
चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनका क्रममा सुदूरपश्चिम प्रदेशमा पछिल्लो ५० दिनमा तीन सय ९७ जुवाडेलाई पक्राउ गरिएको छ ।पक्राउ परेकाहरूबाट रु २९ लाख सात...
कोरोनापछि पर्यटन क्षेत्रमा ९२ प्रतिशत सुधारकाठमाडौं-नेपाल आउने पर्यटकको संख्या गत वर्षको तुलनामाबढेको छ ।२०२३ को अक्टोबर महिनामा १ लाख १७ हजार पर्यटक आएकामा यो...
राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा सुरेश आचार्यको नाम सिफारिस भएको छ।सभामुख देवराज घिमिरे नेतृत्व छनौट समितिको बैठकले प्रमुख सूचना आयुक्तमा आचार्यसहित आयुक्तहरूमागगन विस्ट...
राजस्व संकलनमा थप मेहनत गर्न अर्थमन्त्रीले निर्देशनदिको छन् ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा थप मेहनत गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
अर्थ मन्त्रालयका...