राैतहट जिल्लाको विभिन्न स्थानमा बेवारिसे अवस्थामा प्रहरीले २५ वटा मोटरसाइकल फेला पारेको छ ।ति सवारीसाधनलाईकारबाहीको लागी प्रहरीले गौर भन्सार कार्यालयमाबुझाएको छ ।रौतहट प्रहरीको चार्डपर्वलक्षित...
कावासोतीमा जुवा खेल्दै गरेका १३ जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ ।जिल्ला प्रहरीका डीएसपी जेसी शाहका अनुसार कावासोतीको बजारका दुई फरक–फरक ठाउँमा जुवा खेल्दै...
लमजुङको बेंसीसहर नगरपालिका-३, गाउँसहर काउलेपानीस्थित एक घरमा हारजितको बाजी राखेर कौडा (जुवा) खेल्दै गरेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरी निरीक्षक टुलबहादुर श्रेष्ठको...
पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पतालभर्ना भएकी छन् ।९७ वर्षीया शाहको स्वास्थ्यमा अचानक समस्या आएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्नागरिएको छ ।चिकित्सकहरूका अनुसार...