Tuesday, April 28, 2026

Adsbar-7

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर संयुक्त राज्य बेलायत प्रस्थान ;

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोलको ९२ औं महासभामा सहभागी हुन आइतबार बिहान संयुक्त राज्य बेलायततर्फ प्रस्थान गर्नुभएको छ ।इन्टरपोल महासचिवालयको आयोजनामा संयुक्त राज्य...

विश्वको सबैभन्दा ठूलो र पुरानो गोहीको मृत्यु ;

विश्वको सबैभन्दा ठूलो र पुरानो गोहीको मृत्यु भएको छ ।विश्वको सबैभन्दा ठूलो र ११० वर्ष पुरानो गोहीको मृत्यु भएको छ ।यो नर गोहीको नाम...

नवजात बच्चालाई गोद लिने कुनै दम्पती वा अभिभावक सम्पर्क गरौँ ।

रौतहट जिल्लाको प्रादेशिक अस्पताल गौरमा एउटा नवजात शिशु बच्चा (छोरी )लाई जन्म दिएर उसको आमाबुबा फालिएको अवस्थामा केही समाजिक व्यक्तित्वहरूले गौर अस्पतालमा पुर्‍याएको हुनाले...

राष्ट्रपति पौडेलले बहिनीहरू शारदा र चन्दाको हातबाट शीतल निवासमैँ लगाए तिहारको टीका ;

राष्ट्रपति रामचन्द्र पाैडेललेतिहार २०८१, कोभाईटीका लगाएका छन् ।उनले बहिनी शारदा पन्डित, रचन्दा ओझाको हातबाट शुभसाइतमायस् वर्षको तिहारको टीका लगाएका हुन ।

प्रधानमन्त्री ओलीद्वारा बहिनीहरुबाट टीका ग्रहण ;

प्रधान मन्त्री केपी शर्मा ओलीले बहिनीहरू विष्णुमाया ढकाल, काैशिला कोईराला, र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका छन् ।
spot_img

लोकप्रिय