Friday, October 10, 2025

Adsbar-7

हिन्दूहरूको पवित्र पर्व हरिशयनी एकादशीका दिन आज घर–घरमा तुलसीका बिरुवा रोपी प्रजा शुभारम्भ गरेर चतुर्मास व्रत थालनी गरिँदैछ । आजैदेखि चर्तुमास पर्व पनि सुरु...

जिल्लाका प्रसिद्ध धार्मिक तीर्थस्थल मोदीवेणी र सेतीवेणी, पुर्तिघाट, गोपाङ, नयाँ पुललगायतका नदी तटमा बिहानैदेखि स्नान गर्नेको ठूलो मेला लागेको हो । मोदी नदी र...

इस्लाम धर्मावलम्बीहरुले मनाउने महान् चाड बकरिद ईद उल अजहा० बिहीबार मनाउने भएका छन् । बकरिद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो...

धार्मिक मान्यताअनुसार अल्लाका नवी ९दूत० इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश पालना गर्न लाग्दा...

१३, असार, जुम्ला । यहाँको हिमा गाउँपालिकाले पालिकाभित्रका ५० वर्षदेखि ५९ वर्षसम्मका एकल पुरुषलाई विदुर भत्ता दिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को...

आगामी आवमा कार्यान्वयन हुने गरी एकल पुरुषलाई समाजिक सुरक्षा भत्ता दिने नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष शाहीको भनाइ छ । सो कार्यक्रमले हिमाका...

पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी–९ स्थित भालुखोलामा कार र ट्रक आपसमा ठोक्किँदा बाबु–छोरीको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र१–०२–००क ३८७९ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्र१–०१–००च ७४८२ नम्बरको कार गएराति एकापसमा ठोक्किँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)विरुद्ध सर्वोच्चमा दायर रिट निवेदनको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा हुने भएको छ ।

यही असार ८ गते दायर रिट सुनुवाइका लागि न्यायाधीश ढुंगानाको एकल इजलासमा पेसी तोकिएको छ । पेसी सातौं नम्बरमा परेको छ । यसअघि आइतबार...
spot_img

लोकप्रिय