पर्साको जानकीटोलामा सशस्त्रको डिएसपी विरुद्ध टायर बालेर नाराबाजी भएको छ ।
भिखमपुर बिऔपी.का डिएसपी ले घरायसी प्रयोजनाको लागि किराणा समान ल्याउनु नदिएकोमा स्थानीय द्वारा टायर...
साेमबार तालुक नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौको मिति २०८१।०९।०७ गतेको पत्रादेशले जनपद प्रहरी समुह तर्फका प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछाने कास्की प्रहरीको हिरासत कक्षमा सुतिरहेको फोटो सार्वजनिक गरेकोआरोप लागेकानिकोलस भुसाल पक्राउ परेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको...
बारा जिल्लाकाे इलाका प्रहरी कार्यालय सिम्राैनगढका प्रहरी निरीक्षक नवीन राईप्रहरी मुख्यालय तानिएका छन् ।उनलाई मुख्यालयमा तानिएको पत्र साेमबार जिल्ला प्रहरी कार्यालय बारा पुगेको थियो...