Wednesday, May 6, 2026

Adsbar-7

सेनापतिद्वारा पूर्वी पृतनाको निरीक्षण सम्पन्न?

प्रधान सेनापति महारथी अशोक राज सिग्देललेश्री पूर्वी पृतना हेडक्वार्टर तथा अन्तरगतका युनिटहरूकोनिरीक्षण भ्रमण गरेकाछन् ।भ्रमणको क्रममा उनले धनकुटास्थित श्री भीमदल गण, झापा स्थित श्री...

बाराको रमाैलीमा शव बरामद शव प्रहरीको भान्सेको

बारामा आज,बिहान फेला परेको शव पहिचानखुलेको छ । सिमरा उपमहानगरपालिका वडा नम्बर–११ मा मृत भेटिएका व्यक्ति प्रहरीको कार्यालय सहयोगी रहेको बारा प्रहरीले पुष्टिगरेको छ ।बारा...

डाँका समूहद्वारा एक जनाको हत्या गरी लुटपाट

महोत्तरीमा डाँका समूहले लुटपाट गरि एकजना मानिसको हत्यागरेको छन् । महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका-४ साढाका ७० वर्षीय सुशील झाको हत्या गरेको हो ।आज बिहान...

फाइनलमा टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दैछ,सुदूरपश्चिम

नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको छ ।सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।सुदूरपश्चिम दीपेन्द्र सिंह ऐरीको...
spot_img

लोकप्रिय