नेपाल प्रहरीको एसएसपी वढुवामा अत्याधिक राजनीतिकरण भएको देखिएको छ ।
रिक्त रहेका २५ पदमा बढुवाका लागि ६० भन्दा धेरै एसपीहरु प्रतिस्पर्धामा छन्।प्रतिस्पर्धामा रहेका केही जुनियर...
मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागुऔषध सहित तीन जना मानिसलाई पक्राउगरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर हेटौंडाका सूचना अधिकारी डिएसपी श्यामु अर्यालका अनुसार १०१ किलो...
त्रिभुवन आर्मीसंग ८ विकेटले पराजित हुँदै मधेस जय ट्रफीबाट बाहिरियोफाइनलमा पुग्ने पहिलो टोली बन्यो त्रिभुवन आर्मी ।
जय ट्रफी एलिट कप अन्तरगतको खेलमा त्रिभुवन आर्मी...
काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कस्थित निर्माणाधीन भ्युटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने निर्णयगरेको छ ।सूचना जारी गर्दै महानगरले यस्तो निर्णय गरेको छ।
सूचनामा भनिएको छ, ‘काठमाडौं महानगरपालिका...
काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कस्थित निर्माणाधीन भ्युटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने निर्णय गरेको छ।सूचना जारी गर्दै महानगरले यस्तो निर्णय गरेको छ।