Wednesday, May 6, 2026

Adsbar-7

निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न:

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसिपुरदाङका प्रहरी प्रमुखप्रहरी नायव महानिरीक्षक दान बहादुर कार्की,निरीक्षण तथा निर्देशन सम्बोधनको क्रममा जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) मा कार्यालयमा कार्यरत...

नवलपरासीको सुनवलमा माईक्रो बस र ट्रक एक आपसमा ठोकिदा बसमा सवार १७ जना यात्रु घाइते भएका छन ।

घाइतेमध्ये १३ जनाको अवस्था गम्भीर छ ।बर्दघाटबाट बुटवलतर्फ आइरहेको लु १ ख ९४६७ नं को माइक्रोले साइकल यात्रीलाई ठक्कर दिएर अनियन्त्रीत भइ विपरित दिशाबाट...

मडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईं रिहा:

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ। दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई...

रविलामिछानेको तस्बिर सर्वजनिक छानबिन गर्न समिति गठन

कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक भएको घटनाबारे छानबिन गर्न समिति गठन भएको छ ।प्रहरी प्रधान कार्यालयले गण्डकी प्रदेश तालिम...
spot_img

लोकप्रिय