नेपाल पत्रकार महासङ्घ पर्साका बिरगंज - पर्सा शाखाको अध्यक्ष पदमा ओमप्रकाश खनाल विजयी भएका छन् ।
नयाँ कार्यसमितिकालागि शुक्रबार भएको निर्वाचनमा नयाँ कार्यसमितिकोउपाध्यक्षमा भूषण यादव,...
(जिल्ला सिरहा)ग्यास पसलमाग्यास चुहावट भई आगलागी हुँदा सात लाखबढीको क्षति भएको छ ।
सिरहा जिल्लाको सुखीपुर नगरपालिका वडा नम्बर तीन सलमपुुरमा ग्यास चुहावट भई आगलगी...
आज मार्गशीर्ष शुक्ल पूर्णिमा, पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदै छन् ।उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर,...
नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्मा विजयी भएकी छन् ।मधेस प्रदेशबाहेक अन्य प्रदेशमा मत गणना सकिँदा उनले निकटतम प्रतिद्वन्द्वी रमेश विष्टलाई एक हजार...