Tuesday, May 5, 2026

Adsbar-7

एनपीएलमा शतक हान्ने पहिलो खेलाडीबने आन्द्रेस गैस:

आन्द्रेस गौस एनपीएलमा शतक हान्ने पहिलो खेलाडीबनेका छन् ।पोखरा एभेन्जर्सबाट खेल्दै गौसले लुम्बिनी लायन्स विरुद्ध प्रतियोगिताकै पहिलो शतक प्रहार गरेका छन् ।१६ औं ओभरको...

नेपाल प्रहरीका दुई एआईजी पद खाली हुँदै:

नेपाल प्रहरीमा एक साताभित्र दुई अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी रिक्त हुने भएको छ ।एआईजी केदार ढकाल मंसिर २१ गते र भीमप्रसाद ढकाल २७...

जनकपुर र रौतहटका विवादितघुमुवा पर्सा-बारा पुगे:-

जनकपुर र बारामा बदनाम भएपछि प्रहरी प्रधान कार्यालयले १ नम्बर गणमा तानेका दुई प्रहरीलाई मधेश प्रदेश प्रहरी कार्यालयले पुनःबारा र पर्सामै काज सरुवा गरेको...

प्रहरीको लापरवाहीले थुनुवा फरार छन् ;

आज,मिति २०८१।०८।२१ गते अं. ०३:२० बजेको समयमा प्रहरी बृत्त कालिमाटीको हिरासतमा रहेको थानकोटको थुनुवा लागु औषध मुद्दाको प्रतिवादी जि.कञ्चनपुर बेदकोट न.पा.१० घर हुने बर्ष...

अनुसन्धान भईरहेका प्रसाईंविरुद्ध अर्को पक्राउ पुर्जी ;

नेपाल राष्ट्र बैंकले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)माउजुरी दिएको छ ।साइबर अपराधको कसुरमा पक्राउ परेका प्रसाईंविरुद्ध राष्ट्र बैंकले पनिउजुरी दिएका...
spot_img

लोकप्रिय