नेपाल प्रहरीका २२९ जना वरिष्ठ हवल्दारहरू प्रहरी सहायक निरीक्षक(असई) पदमा बढुवाका लागि सिफारिसभएका छन् ।आइतबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका उनीहरुलाई असई...
पर्सा प्रहरी द्वाराअपहरण तथा फिराैती रकमको आरोपमा रकमसहित दुई जना अपहरण कारी पर्सामा पक्राउ परेका छन् ।
पर्सा जिल्ला प्रहरीलेअपहरण तथा फिराैती रकमको आरोपमा दुई जना संचार कर्मिसहित...
आजदेखी धरहरा चढदा नेपालीले २००, सार्क राष्ट्र बाहेकका बिदेशीले एक हजार शुल्क तिर्नुपर्ने भएको छ ।आज आइतबारदेखि धरहरा चढ्दा पैसा तिर्नुपर्ने भएको छ ।परीक्षणका...
नेपाली सेनाका उपरथी प्रदीपजंग केसी बलाध्यक्ष रथीमा बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मध्य पृतना हेटौँडाका पृतनापति समेत रहेका केसीलाईरिक्त रथी पदमा...
भारतको महाराष्ट्र राज्यको विधानसभा निर्वाचनमा सत्तारुढ गठबन्धन भारी बहुमतले विजयीभएका छन् ।
२ सय ८८ सदस्यीय विधानसभा भारतीयजनता पार्टी (भाजापा) सहितको गठबन्धनले १८४ सिट जितिसकेको...