Sunday, May 3, 2026

Adsbar-7

सहकारी ठगी प्रकरणरविलाई ९० दिनसम्म हिरासतमा राख्न सकिने, प्रहरीले के–के भेट्यो प्रमाण ;

सुवास गोतामेगोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेविरुद्ध कास्की प्रहरीले विभिन्न ४ अभियोगमा अनुसन्धान गरिरहेको छ । ठगी, कीर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा...

सशस्त्र प्रहरी तथा राजश्व अनुसन्धाको टोलीमाथि ढुङा प्रहार ;

अवैध चिनी बरामदरूपन्देहीमा सशस्त्र प्रहरी र राजस्वको टोलीमाथि ढुंगामुढा प्रहार भएका छन् बुटवलको रुपन्देहीमा सशस्त्र प्रहरी र राजश्व अनुसन्धानको टोलीमाथि एक समूहले आक्रमण गरेको छ...

सिपाहीम एक सिपाही हु नेपाल राज्यको सिपाही हुसम्पुर्ण देशवासीको मुहारमा खुशी ल्याउन खोजेको छुदेश बनाउन हिडेको हु पाइलाहरु रोकिने छैनआफ्नो जिम्मेवारी मैले भुलेको छैन...

आफु मरेर गए पनि देशलाई बचाउने छुक्रान्ति गरेर एक नयाँ इतिहास रचना गर्ने छुदेशको सुरक्षाको लागि निरन्तर लडिरहने छुभ्रष्टहरुलाई देश बाट सधैको लागि लखेटने...

मन्दिरका अध्यक्ष सहित १८जना जुवाडे पक्राउ ;

जुवा तास खेलिरहेको अवस्थामा झापाको शिवसतााक्षीबाट नगद सहित १८ जना जवाडेलाई प्रहरीले पक्राउपरेका छन् ।वडा नम्बर ११ ब्यांगडाडा स्थित चन्द्रमणि रिमालको घरको तल्लो तलामा...

जुवातास खेलिरहेका २० जना मोरङमा पक्राउ ;

मोरङबाट जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन् ।विराटनगर महानगरपालिका-६ भट्टिमोड बस्ने बिशाल देवान राईको घरमा जुवातास खेलिरहेको अवस्थामा विराटनगर महानगरपालिका-२ बस्ने ३६...
spot_img

लोकप्रिय