Tuesday, April 1, 2025

Adsbar-8

नबिल बैंक द्वारा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित २० थान सामसुङ मोबाइल उपलब्ध गराएको छ ।

नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ । आगामी दिनमा पनि समाजको समग्र...

यात्रुबहाक बस दुर्घटना,१२ जना घाईते:-

झापाको काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको यात्रुबाहक बस धरमपुरमा दुर्घटना हुँदा करिव एक दर्जन यात्रु घाइतेभएका छन् । घाइतेहरु मोरङ बिराटनगर – ३ बस्ने बर्ष ५४...

नेपाल प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस भएको छ ।

सिफारिससँगै चार जिल्लाकाप्रहरी प्रमुख पद खालीभएको छ ।बाराका महेन्द्र खड्का, सिन्धुपाल्चोकका सन्तोष खड्का, नुवाकोटका शान्तिराजकाेइराला रइलामका प्रभु ढकालबढुवा सिफारिस भएको हो।

थारू समुदायले आज माघ १ गतेलाई माघी पर्व एवं नयाँ वर्षका रूपमा धुमधामका मनाउँदै छन् । आज बिहानै स्नान, दान, खानपिन र रमाइलो गरेर...

आज बेलुका घरमा ठूला मुढा बालेर धुनीजगाउँछन् ।धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म सबैले आफू स्वतन्त्र भएको...

सर्लाहीमा उखुको ढुवानी टायरगाडा गोरूबाट:-

उखु ढुवानीसर्लाहीको हरिवन नगरपालिका–८, बासाटोलमा उखु बयलगाडामा राखेर स्थानीय इन्दुशङ्कर चिनी उद्योगमा लैजाँदै किसानहरू ।
spot_img

लोकप्रिय