Tuesday, April 21, 2026

Adsbar-8

बारा मटिअर्वाका डीएसपी भट्टराई हेडक्वार्टर तानिए?

बारा कलैयाको मटिअर्वा स्थित सशस्त्र प्रहरीको प्रस्तावित गुल्मकाडीएसपी विदुर भट्टराईछानबिनका लागीहेडक्वार्टर तानिएका छन । सशस्त्र प्रहरी मुख्यालयले सशस्त्र प्रहरी नायब उपरीक्षक डीएसपी वुधुर भट्टराईलाई छानबिनकालागीतानेको...

प्रहरी प्रमुख डीआईजी केसीको बिदाइ?

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) रबिन्द्र केसीको बिदाइगरिएको छ ।प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकाश निर्देशनालय नक्साल, काठमाडौंसरुवा भएका...

आफ्नै शरीरमा आगो लगाएकी महिलाको मृत्यु?

बागमती नदी किनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु भएको प्रहरीले बताएको छन् । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित किँरातचोक नजिकको शनिबार दिउँसो आफ्नै...

मधेस प्रदेशको अध्यक्षपदमा श्याम बञ्जरा विजयी:

नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशको निर्वाचन परिणाम सार्वजनिक ।प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनका श्याम बञ्जरा अध्यक्षमा विजयी भएका छन्। बञ्जराले ३१३ मत प्राप्त गर्दै...

चारपाङ्ग्रे सवारीलाई आवतजावतमा रोक सीमावर्ती वासी चिंतित

राैतहट जिल्लाको लतमरीको सिमा नाकामा चार पाङ्ग्रे गाडीहरूलाई आवत जावतमा प्रहरीले रोक लगाएकोबुझिएको छ । रौतहटको ईशनाथ नगरपालिका वाड नम्बर ४ लतमरी सिमानाका बाट केही...
spot_img

लोकप्रिय