Saturday, October 25, 2025

Adsbar-8

मेडिकल व्यवसायी प्रसाईले भने-एक थोपा रगत हुन्जेल लडछु :

मेडिकल व्यवसायीदुर्गा पर्साई एक लाख धराैटिमा रिहा भएकाछन् । दुर्गा प्रसाईलाई एक लाख धरौटीमा रिहा गर्न आदेश आएपछि प्रसाई मंगलबार साँझ रिहा भएको हो । प्रसाईविरुद्ध...

पहिरो पन्छाइएपछि विमलनगर-आँबुखैरेनी खण्ड दुईतर्फीबाटो सञ्चालनमा :

तनहुँको,पृथ्वीराजमार्ग अर्गत तनहुँ जिल्लाका बन्दीपुर गाउँपालिका-४ विमलनगरमा खसेकोठूलो ढुङ्गा हटाइएपछिविमलनगर-आँबुखैरेनी खण्ड दुईतर्फी बाटो सञ्चालनमाआएको छ । वर्षासँगै आएको पहिरोका कारण आइतबार दिउँसो खसेको ढुङ्गा हटाएर...

लाखौंको समान पर्सा प्रहरी द्वारा पक्राउ :

पर्सा प्रहरी द्वारा चाड पर्व लाई लक्ष्यित गर्दै सुरक्षा ब्यवास्था पर्सामा नेपाल प्रहरी द्वारा कडाइ । खाद्यान्न तथा लत्ताकपडाहरू लाखौंको समान भन्सार बुझाईयो पर्सा प्रहरीले...

भन्सार छलि ल्याएको ६ सय बोरा चिनीसहित दुई जना पक्राउ :

पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले भन्सार छलि गरेर ल्याएको ६ सय बोरा चिनीसहित दुई जना मानिसलाई नियन्त्रणमा लिएको छ ।बर्दघाट चिसापानीमा भैरहवाबाट काठमाडौं जाँदै गरेको...
spot_img

लोकप्रिय