Thursday, October 16, 2025

Adsbar-8

जनकपुर यातायात व्यवस्था कार्यालयबाट एक बिचौलिया पक्राउ-:धनुषा प्रहरीले यातायात व्यवस्था कार्यालय जनकपुरबाट एकजना बिचौलियालाई पक्राउ गरेको छ,! प्रहरीले जनकपुरधाम उपमहानगरपालिका १४ का २६ वर्षीय...

शुक्रवार यातायात कार्यालयमा सेवाग्राहीहरूसँग बार्गेनिङ गरिरहेको अवस्थामा राउतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका राउतमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको...

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट भोलि सार्वजनिक गर्ने भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवको सचिवालयमा अनुसार संविधानले तोकेकै मितिमा प्रदेश...

आज बसेको प्रदेश सभा बैठकमा अर्थ मन्त्रालयले अगामी आर्थिकको बजेट वक्तव्यका लागि प्रदेशसभामा पत्र पठाएकोमा सभामुख रामचन्द्र मण्डलले सो पत्र पढेर प्रदेशसभामा जानकारी गराएका...

पूर्वगृहमन्त्री बालकृष्ण खाँणको प्रतिरक्षा बहस आज पनि जारी छ । बुधबार दिउँसो १ बजेसम्म खाँणका वकिलहरूले समय लिएका छन् । जिल्ला अदालत काठमाडौंमा भइरहेको...

पूर्वगृहमन्त्री बालकृष्ण खाँणका वकिलहरूले थप समय माग्दा बुधबारसम्मका लागि प्रतिरक्षा बहस लम्बिएको हो । यसअघि नक्कली भुटानी शरणार्थी प्रकरण अन्तर्गत चलिरहेको थुनछेक बहसमा प्रतिरक्षा...

पोखरा महानगरपालिकाको खाजा खर्च दुई करोड ३९ लाख

पोखरा महानगरपालिकामा खाजा, खाना लगायतका शिर्षकमा अस्वभाविक खर्च देखिएपछि महानगरपालिकामा धेरै आर्थिक बेथितिहरू रहेको आरोप लाग्न तालेको छ । महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६०...
spot_img

लोकप्रिय