गएराति कालिकोट केन्द्रबिन्दु भएरभूकम्प गएको छ ।
शुक्रबार राति ११ बजेर ३७ मिनेट जाँदा कालीकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको...
कञ्चनपुरस्थित जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानले आफैँलाई गोली प्रहार गरेको बताइएको छ ।
आफैँले पेस्तोलमार्फत प्रहार गरेको गोली लागेर प्रहरी जवान चक्रप्रसाद न्यौपाने घाइतेभएका...
नक्कली डाक्टर बनेर लुटपाट गरेको आरोपमा प्रहरीले जितेन्द्रलाईपक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन लाख नगद र गरगहना लुटपाट गरेको आरोपमा...
१२९ चिनियाँ खेलाडी चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको जहाज चार्टर गरेर १२९ जना पोखरा आइपुगेका छन् ।
खेलाडीलाई पाेखराका मेयर धनराज आचार्यसहितलेस्वागत गरेका थिए ।
पोखरामा...