Thursday, October 9, 2025

Adsbar-9

आज काग तिहार सबैलाई शुभ कामना ;

नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु सबैमाकाग तिहारको हार्दिक💐शुभकामना💐

राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा अर्चना गरेका छन् ।

राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित बिहीबार बिहान बाजुरास्थित त्रिवेणी नगरपालिका वडा नम्बर ९ मा पर्ने बडीमालिकाको पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गरेका हुन्...

छोरा द्वारा बाबुको धारिलो हतियार प्रहार गरी हत्या :

ताप्लेजुङमा छोराले धारिलो हतियार प्रहार गरीबाबुको हत्या गरेका छन् । जिल्लाको मेरिङदेन गाउँपालिका १ बस्ने ५६ वर्षीय श्यामबहादुर लिम्बूलाई उनकै ३० वर्षीयछोरा सुमनले धारिलो हतियार...

बाडी र पहिरोमापरी देशमा मृत्यु हुनेको संख्या २०४ पुग्यो, २८ जना बेपत्ता :

बाढीपहिरोमा ज्यान गुमाउनेहरूको संख्या २०४ पुगेको छ भने २८ जना बेपत्ता भएका छन् ।

भारत जाँदै गरेका दुई वटा गाडीबाट १८९ किलो गाँजा बरामद :

पर्सा, २ असोज नेपाल प्रहरीले विराटनगरमा दुई वटा गाडीबाट १८९ किलो गाँजा बरामद गरेको छ । प्रहरीले दुवै गाडीमा सवार ४ जनालाई पनि नियन्त्रणमा लिएको छ...
spot_img

लोकप्रिय