Saturday, June 20, 2026
HomeAd-Landscape

Ad-Landscape

डीआईजीमा बढुवा ८ सिफारिसएसएसपीका २० पदमा ४० एसपीहरु प्रतिस्पर्धामा ;

नेपाल प्रहरीका आठजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।आइतबार बसेको बढुवा समितिको बैठकको निर्णयानुसार प्रहरी...

कुशवाहालाई हत्या गर्ने मुख्य आरोपी कुशवाहा पक्राउ;

बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । गत जेठ ३२ मा भएको कुशवाहा हत्याका आरोपी...

मोबाइल चोर्ने २ जना रंगेहात पक्राउ ;

रौतहटको सदरमुकाम गौरमा एकै रातमा छुट्टाछुट्टै दुई पसलको ताल्चा फुटाएर लाखौँको मोबाइल चोरी गर्ने दुई जनालाई प्रहरीले चोरी गर्दागर्दै पक्राउ गरेको छ ।चोरीको मोबाइलसहित...

प्रहरी उपरीक्षक वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस ;

नेपाल प्रहरीको स्वास्थ्य उपसमूह, चिकित्सकतर्फका ४ जना प्रहरी उपरीक्षकलाई वरिष्ठ उपरीक्षक पदमा बढुवा गरिएको छ । गृह मन्त्रालय अन्तर्गतको बढ्वा समितिको सचिवालय बैठकले बिहीबार...
spot_img

लोकप्रिय