Friday, October 24, 2025
HomeAd-Landscape

Ad-Landscape

जिल्ला पर्साका प्रशासन द्वारा कम्बल बितरण:-

पर्साको बहुदरमाई नगरपालिका वडा नं २ मा जिल्ला प्रशासन कार्यालय पर्सा, उधोग वाणिज्य संघ र रेडक्रस सोसाईटीले २५० थान कम्बल वितरणगरेको छ।

नेपाली सेनाले गरे आगोको व्यवस्था:

सर्लाहीको हरिपुर नगरपालिका- ६ लक्ष्मीपुरको मुसहरबस्तीका विपन्न परिवारलाई चिसोबाट बच्न दाउरा वितरण तथा आगो बाल्दै नेपाली सेनाको टोली
spot_img

लोकप्रिय