नक्कली फेसबुक आइडीको प्रयोग गरी२७ लाख बढी ठगी गरेको अभियोगमा प्रहरीलेएक जनालाई पक्राउगरेका छन् ।पक्राउ पर्नेमा तनहुँ आँबुखैरेनी गाउँपालिका–५ घर भई हाल काठमाडौँ चन्द्रागिरी...
सप्तरी प्रहरीले सोमबार राति १७ क्विन्टल लागूऔषध गाँजा नियन्त्रणमा लिएका छन् । बालुवा र गिटी लोड भएको ट्रकबाट १७ क्विन्टल गाँजा प्रहरीले नियन्त्रणमा लिइएको...
पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० खयरघारीबाट एक ट्रक त्रिशूली नदीमा खसेको छ । नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २५० नम्बरको...
एनपीएलकोपहिलो खेल विराटनगर र जनकपुरबीचमंसिर १५ गते-देखिशुरू हुने भएको छ ।
पहिलो खेल मंसिर १५ गते- जनकपुर बोल्टस र बिराटनगर किंग्सबिच हुने भएको छ ।
यो...
समाजवादी प्रेस संगठन नेपाल कास्कीले पत्रकारमाथि हुनेअभद्र व्यवहार रोक्न प्रहरी संग माग गरेको छ ।
एक विज्ञप्ति जारी गर्दै कास्कीको पोखरामा श्रृंखलाबद्ध पत्रकारमाथि आक्रमण भएको...