तनहुँको बन्दीपुरमा दुईवटा बस एकआपसमा ठोक्किदा एकजना चालकको मृत्यु, भएको प्रहरीले जनाएको छ। बसमा सवार २९ जना यात्रुहरू घाइतेभएका छन् ।
तनहुँ जिल्लाको बन्दीपुर नगरपालिकामा...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्मालाई स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ ।स्वास्थ्यमन्त्री प्रदीप...
भारतीय प्रहरीले लागूऔषध सहित नेपाली युवकलाई रक्सौलमा पक्राउ गरेका छन् ।
ठूलो परिमाणमा लागुऔषधसहित बिरगंजका युवा राजाहुसैन लाई भारतीय प्रहरीले पक्राउगरेको हो ।मोतिहारी जिल्लाकाएसपी स्वर्ण...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुर नगरपालिकाको प्रमुखमा उमेदवारी नदिनेभएको छ ।रास्वपाले यही मंसिर १६ गते हुने मतदानका लागि उम्मेदवारी दर्ता नगराउने निर्णय गरेको हो...
पाल टेलिकमले सुन्धारा शाखामा आजदेखि मैना रोबर्टबाट सर्भिस डेलिभरी आरम्भ गरेको छ ।
टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई आजदेखि प्रयोगमा ल्याएको हो ।...