Tuesday, June 23, 2026
HomeAd-Landscape

Ad-Landscape

नक्कली खोटा नोटसहित एक जना मानिस पक्राउ ;

नक्कली खोटा नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।उपत्यकाका विभिन्न स्थानहरूमा नक्कली खोटा मुद्रा निर्माण गरी कारोबार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउगरेको छ...

२७९ इलेक्टोरल भोट कटाएर ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित:

अमेरिकाको ४७ औं राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएका छन् । अहिलेकी उपराष्ट्रपतितथा डेमोक्र्याटिकपार्टीकी उम्मेदवारकमला ह्यारिसलाई हराएर ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचितभएका हुन् । जीतका लागि...

छठपुजाको अवसरमा गाैरका नगर प्रमुख दिए शुभ-कामना ;

राैतहट जिल्लाको गाैर नगरपालिकाका मेयरनगर प्रमुख शम्भु साहलेनगर बासिलाई महा छठपर्वको शुभ-कामना दिएको छन् । हिन्दु हरूको लोक अश्थाको महापर्व छठपर्वको शुभ अवशरमा देश विदेशमा...

छठ पुजाको अवसरमा सजाइएको भिस्वाको छठघाट ;

पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नम्बर पाँच भिस्वाभिस्वामा छठघाटको त्यारीको तस्बिरहरू !छठ पुजाको सम्पुर्ण गाउँबासिमा हार्दिक मंगलमय शुभ-कामना छ !छठि माताले सवैको कल्याणगरुन,!२०८१साल,🇳🇵जय नेपाल🇳🇵

महिला विश्वकपको एसिया छनोट:नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित ;

आईसीसी अन्डर १९ महिला विश्व कप छनोटमा नेपालले गरे विजयी सुरुवात गरेको छ । यूएईमा जारी प्रतियोगिताको आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले पराजित गर्दै...
spot_img

लोकप्रिय