Tuesday, June 23, 2026
HomeAd-Landscape

Ad-Landscape

रविलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालत लगिँदै ;

सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि म्याद थपका...

तेस्रोपटक म्याद थप गर्न रवि लामिछानेलाई लगियो अदालत ;

रवि लामिछानेलाई म्याद थपका लागि आज अदालत लगिएको छ । रवि लामिछानेलाई म्याद थपका लागि आज कास्की अदालत प्रहरीलेलगिदै छन् । पोखरा ,२० कार्तिक । गोरखा...

तिहार सकियो छठ पर्व आजदेखि विधिपूर्वक सुरु,

यस्तो छ धार्मिक विश्वासमिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ ।चार दिनसम्म विभिन्नविधि गर्दै मनाइने छठपर्व आजदेखि तराईको महोत्तरी,...

सर्लाहीमा पोखरीमा डुबेको कारबाट दुई जनाको शव निकालियो ;

जिल्ला सर्लाहीसर्लाहीको पोखरीमा कार खसेर डुबेका दुईजना पुरुष मृत भेटिएका छन् । तिब्र गतिका कारण पोखरीमा खसेर डुबेको कारबाट उनीहरुको शव निकालिएको हो ।गौशाला नगरपालिका–१०...

बसन्त बहादुर कुँवर इन्टरपोलको ९२ औं महासभामा सहभागी ;

प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर इन्टरपोलको ९२ औं महासभामा सहभागी भएका छन् ।सोमबारदेखि संयुक्त अधिराज्यको स्कटल्याण्डको ग्लासगोमा सञ्चालन भएको इन्टरपोलको ९२ औं महासभामा...
spot_img

लोकप्रिय