Thursday, June 25, 2026
HomeAd-Landscape

Ad-Landscape

इंग्ल्याण्डमाथि नेपालको ऐतिहासिक जित

मा रहेको नेपालले अब आइतबार अष्ट्रेलियाको सामना गर्ने छन्  नेपालले हङकङ सिक्सेस क्रिकेटमा शुक्रबार इंग्लयाण्डमाथि ऐतिहासिक जित हात पारेको छ ।कप्तान सन्दिप जोराले विष्फोटक ब्याटिङ गरेपछि...

हात्तीको आक्रमणबाट वृद्ध महिलाको मृत्यु ;

घरमा सुतिरहको ठाउमा हात्तीले आक्रमणगर्दा रौतहटमा एक वृद्धा महिलाको मृत्यु भएको छ । सुतिरहेको ठाउँमा हात्तीले आक्रमण गर्दा रौतहटमा एक वृद्धाको मृत्युभएको प्रहरीलेजनाएको छ ।राैतहटको...

बचत तथा ऋण सहकारीका अध्यक्ष पक्राउ ;

काठमाडौँको बौद्धस्थितसन्दुक बचत तथा ऋणसहकारीकी अध्यक्षलाईप्रहरीले पक्राउगरेको छ ।अध्यक्ष भीम कुमारीतामाङलाई सहकारीकोनिक्षेप अपचलन गरेकोआरोपमा नियन्त्रणमालिइएको जिल्ला प्रहरीपरिसर काठमाडौँकाएसपी नवराज अधिकारीले बताएकाछन् ।उनीविरुद्ध काठमाडौँ जिल्ला...

शुभ दिपावलीको अवसरमा अयोध्यामा २५ लाख दियो बालिए ;

भारतको अयोध्या मन्दिरमा शुभ दीपावलीको अवसरमा २५ लाख दियो बालेर विश्व मैँ कीर्तिमान कायम भएको छ ।

हत्या गर्ने व्यक्ति बारा प्रहरीको नियन्त्रणमा ;

जग्गा विवादका कारण धारिलो हतियार प्रहार गरी हत्या गर्ने व्यक्तिलाईबारा प्रहरीले पक्राउ गरेका छन् ।
spot_img

लोकप्रिय