कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले...
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल पुलिस स्कुल शान्तिपुर चितवनको नवनिर्मित छात्रावास भवनको आज बिहीबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभको छ ।साथै उहाँले उक्त...
सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७८ हजार घुस रुपैयाँ लिइसकेपछि नियन्त्रणमालिएको छ ।
सिम्रैनगढ गरपालिकालेगर्ने बिल भुक्तानीमा घुस...
कैलालीमा चार लाख बढी मुल्यको अवैध सामानसहित ६ जना भारतीय नागरिकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतकोलखिमपुर खिरी तिकुनियागाउँका ३० वर्षीय गुल्लासिह,...