नेकपा एमालेले राहत तथा उद्धार कोषमा ५० लाख उपलब्ध गराउने भएको छ ।
मंगलबार बसेकोएमाले सचिवालयका बैठकले प्रतिनिधिसभा र प्रदेश सभासदस्यहरुलाई समेत राहत कोषमा सहयोग...
काठमाडौंको पाँचतारे होटेल एभरेष्ट र बसेरालाई विभागले तिरायो तीन-तीन लाख जरिवाना ।
पाँचतारे होटेल एभरेष्ट र बसेरालाई सरकारले तीन-तीन लाख रुपैयाँ जरिवाना तिराएको छ ।वाणिज्य,...
बैतडीको दशरथचन्द राजमार्गअन्तगर्त बैतडीकोपाटन नगरपालिका ४ थुममा दुर्घटनामा परेर ज्यान गुमाएका नेपाल प्रहरीहरूकोशालिक हो ।
गतवर्ष प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको बेला सदरमुकाममा मतपेटिका पुर्याएर फर्किनेक्रममा...
जिल्लाको मालिका गाउँपालिका-२ दर्लिङ्ग अडारे निवासी २७ वर्षीया माया रोका मगरको मृत्युभएको जिल्ला प्रहरी कार्यालय गुल्मीकाप्रहरी नायब उपरीक्षक (डिएसपी ) शंकर पोखरेलले बताएका छन्...