Thursday, July 2, 2026
HomeAd-Landscape

Ad-Landscape

पहिरो पन्छाइएपछि विमलनगर-आँबुखैरेनी खण्ड दुईतर्फीबाटो सञ्चालनमा :

तनहुँको,पृथ्वीराजमार्ग अर्गत तनहुँ जिल्लाका बन्दीपुर गाउँपालिका-४ विमलनगरमा खसेकोठूलो ढुङ्गा हटाइएपछिविमलनगर-आँबुखैरेनी खण्ड दुईतर्फी बाटो सञ्चालनमाआएको छ । वर्षासँगै आएको पहिरोका कारण आइतबार दिउँसो खसेको ढुङ्गा हटाएर...

विदाई कार्यक्रम सम्पन्न,पोखरा :

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले नेपाल प्रहरीसंगठनबाट सेवा अवधिका आधारमा सेवा निवृतहुनुभई अवकास जान लाग्नुभएकी प्रहरी नायबनिरीक्षक सिता अधिकारीलाईआज एक...

नेपाल प्रहरीका डीआईजी यज्ञ विनोद पोखरेलको आज बिदाइ :

नेपाल प्रहरीका डीआईजी यज्ञ बिनोद पोखरेलको आज नेपाल प्रहरीबाट बिदाइ भएका छन् । निमित्त प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रहरी सेवाबाट हालै सेवा निवृत्तहुनु...

प्रवाभित क्षेत्रबाट १४८ जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छन् :

काभ्रे जिल्लाको विभिन्न ठाउँमा अलपत्र परेका १ सय ४८ जनालाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट बस पठाइएको तीन वटा बसले आज,असोज, १४...
spot_img

लोकप्रिय