प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किएका छन् ।अमेरिका भ्रमण पूरा गरेरप्रधानमन्त्री ओली सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाअवतरण भएका हुन् ।
उनी संयुक्त राष्ट्रसंघ महासभाको ७९...
रौतहटका विभिन्न स्थानमाआइतबार डुबेर र करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।
लगातारको वर्षापछि वाग्मती नदीमा आएकोबाढीमा डुबेर दुर्गाभगवती गाउँपालिका–४ का ३५ वर्षीय राजकुमार...
गृह मन्त्रालयले आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत बाढीपहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको एक सय ६१ जनाको सकुशल उद्धार गरेको जनाएको छ ।
गृह मन्त्रालयका...