Monday, October 27, 2025
HomeAd-Landscape

Ad-Landscape

महोत्तरीको सेना द्वारा कम्बल सहयोग:-

शीतलहर पीडितलाई महोत्तरीका सेना द्वारा अतिविपन्न परिवारलाई महोत्तरीको मटियानीमा सेनाले कम्बल सहयोग गरेका छन् । तराईमा मुटु कपाउने जाडोबीच लुगा नभका परिवारहरूलाई कष्ट झेल्दै आएका...

बिराटनगर ।सागर सराफ पौस २०हिन्दू स्वयंसेवक संघ नेपाल कोशी, जनकपुर, बागमती र गण्डकी सम्भागको दायित्वधारी प्रमुख कार्यकर्ताहरूको सातदिने प्रशिक्षण (प्राथमिक शिक्षा वर्ग `विशेष´ २०८१)...

समापन समारोहमा सम्मानित सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रीमान् गोपालप्रसाद पराजुली ज्यूको प्रमुख आतिथ्यता रहेको थियो ।

गाैरमा अवैध मदिरा प्रहरी द्वारा नष्ट:

राैतहट जिल्लाको सदरमुकाम गौर नगरपालिका वडा नम्बर ५ मा रहेको एक घरमा लुकाइ छिपाइ घरेलु मदिरा बनाउदै गरेको गुप्त सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय...

हेटौंडामा गाँजासहित दुई जना पक्राउ:-

मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चोकपोष्टस्थित सवारी साधनहरु रोकी चेक जाँच गर्ने क्रममा हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको बा. प्र. ०३–००१ ज ३०३ नं. को...

महिला विश्वकपका लागि १५ सदस्यीय नेपाली टोली घोषणा:-

नेपालको यू-१९ महिला टी-२० विश्वकप टोली घोषणा भएको छन् । नेपाल क्रिकेट संघ (क्यान) ले पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो...
spot_img

लोकप्रिय