मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेकाे विराेधमा समर्थकहरूले तीन वटा भारतीय ट्रकमा आगाे लगाएका छन् ।
साेमबार राती झापामा उनका समर्थकहरूले ट्रकहरूमा आगजनी गरेका हो...
नेपाल प्रहरीकादुईजना प्रहरी नायवमहानिरीक्षकको सरुवा भएको छ ।
गृह मन्त्रालयले डीआईजी जनक भट्टराई र अर्जुन चन्द ठकुरीको सरुवा गरेको छ ।स्रोतका अनुसार भट्टराईलाई कर्णाली प्रदेशमा...
जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर भागेका सात जना थुनुवा पक्राउ परिसकेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर भागेका सात थुनुवालाई प्रहरीले पक्राउ...