Saturday, July 4, 2026
HomeAd-Landscape

Ad-Landscape

मुस्लिम धर्मावलम्बीहरूको नेपाल मुलकी इज्तेमाबिरगंजमा सम्पन्न ।

आज, असोज,६ गते -२०८१ ।पर्सा,जिल्लाको बिरगंजपर्साको बिरगंजमहानगरपालिका महानगरपालिकाकावडा नम्बर ३ छपकैयाकोमरकजमाभएको मुस्लिमधर्मावलम्बीहरुकोनेपाल मुलकी इज्तेमातिन दिनकोइज्तेमा पर्साका बिरगंजमाआज समापनभएको छ । 🤲दुवा🤲 अगि खिचेकोतस्बिर ।

बिलमा एउटा नाम गाडीमा अर्कै वस्तु करोडको सामान पर्सा प्रहरीले पक्राउ गर्‍यो ।

जिल्ला प्रहरी कार्यालय पर्साले बिलबिजक भन्दा बढी सामान लोड गरेको ट्रक नियन्त्रणमालिएको छ । वीरगंज महानगरपालिका १९ स्थित सर्सिया चोकमा रोकी राखेको ना ५ ख...

भक्तपुरबाट दुर्गा प्रसाईं पक्राउ ।

साइबर ब्यूरोको टोलीले दुर्गा प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरेको छ । प्रसाईंबिरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर ब्यूरोमा जाहेरी परेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोमा उनीविरुद्ध...

राैतहटमा भंसार_चोरी पैठारी निकासीकामा मानिस पक्राउ ।

राजेश कुमारपासवान , रबिन्द्र कुमारयादव , गणेश गिरिभारती , रबिन्द्र कुमसाह , मुकेश कुमारमहतो, लम्बु भन्ने शेखसफरुलहक ,लगायतका तस्करीको समानसहित राैतहट प्रहरीले पक्राउगरका छन् ।

दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट आज अदालत लगियो हो,।

आज, असोज, ६ गते आईतबार प्रहरीले दुर्गा प्रसाईलाई अदालतमा पेस गर्नको लागि आजअदालत लगिएको छ । साईबर ब्यूरोबाट उनलाई आज प्रहरीले अदालतलगिएको हो । उनलाई अदालत...
spot_img

लोकप्रिय