Saturday, July 4, 2026
HomeAd-Landscape

Ad-Landscape

२०८१, दसैँको टिका उत्तम साइत रहेको ११ बजेर ३६ मिनेटमा ।

यस वर्षको दसैँको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा उत्तम रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार त्यसदिन बिहान...

नेपाल प्रहरीको सई हुँ भन्दै ठगी गर्ने सहयोगी पक्राउ ।

प्रहरीको सई हुँ भन्दै ठगी गरेको आरोपमा एक वर्षअघि नै प्रहरीको कार्यालय सहयोगीबाट जागिर छाडेका एक जना पक्राउ परेका छन् । प्रहरीको सई हुँ भन्दै...

लागूऔषध कारोबारमा संलग्न ६ जना पक्राउ ।

प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ठूलो परिमाणको लागूऔषध ट्रामाडोल कारोबारमा संलग्न ६ जनालाई पक्राउ गरेको छ । ब्‍यूरोले १ लाख ८० हजार ८ सय ४३० क्याप्सुल...

संसदीय छानबिन समितिको सिफारिसको आधारमा पूरक अभियोगको तयारी गर्न कास्की प्रहरीलाई ‘मौखिक निर्देशन’दिइएको प्रहरी प्रधान कार्यालयकोस्रोतले जनाएको छ ।

पर्सा, ४ असोज पोखरा उपमहानगरपालिका वडा नम्बर–५ स्थित सुर्यदर्शन सहकारीको रकम हिनामिनामा लामिछानेर पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुन पनि संलग्न रहेको भन्दैपीडितहरूले यसअघि नै पूरक उजुरी...
spot_img

लोकप्रिय