पर्सा, १ असोज
जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजनामा संविधान दिवस (राष्ट्रिय दिवस) २०८१ को अवसरमा फेवाताल संरक्षण तथा सरसफाई कार्यक्रम सम्पन्न गरिएको ।उक्त कार्यक्रम गण्डकी...
पर्सा, १ असोज
मुस्लिम धर्मालम्बीहरूको आखरी नबि,पैगम्बर मोहम्मद सल्लल्लाहुको १४९९ औ जन्मोत्सवको अवसरमा आज तनहुँका बजार दमाैलीमासान्ती र्यालीनिकालिएको छ ।
पर्सा, १ असोज
पर्साका नेपाल प्रहरीले लागूऔषध ब्राउन सुगर तस्करीको आरोपमा एक जनालाई पक्राउगरेका छन् छ ।
पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी थाना आदापुर बस्ने...
पर्सा, १ असोज
काठमाडौँका स्थानीय अन्जन श्रेष्ठको टहरामा सञ्चालित जुवा खालमा छापा मारेर आरोपीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीलेबताएका छन् ।
पक्राउ...