पर्सा, २९ भद्रौ
तेरापन्थ युवक परिषद द्वारा वृहत् रक्तदान कार्यक्रम आज विरगन्जको जैन धर्मशाला मा सम्पन्न भएको छ ।
तेरापंथ युवक परिषद वीरगन्जको ११ दिने वृहत्...
पर्सा, २९ भद्रौ
डेढसय यात्रु लिएर काठमाडौं आउनुपर्ने नेपाल निगम न्यारोबडीको जहाज दुबईमै थन्किएका छन् ।
दुबईबाट गएराति नेपाल फर्किनुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी जहाज उतैरोकिएको छ...
पर्सा, २९ भद्रौ
कानून मन्त्रालयमा पुग्यो प्रहरीसम्बन्धी ऐन, गृहमै फर्किएपछि मन्त्रिपरिषद्मा लैजानेप्रहरीको ३० वर्षे सेवाअवधि तीन वर्षमा हट्ने, सशस्त्रमा तत्काल लागू हुने ।
सुवास गोतामेनेपाल प्रहरी...
पर्सा, २९ भद्रौ
आन्दोलनरत मजदुरको ढुङ्गा प्रहारबाट रसुवाको मैलुङमा चार प्रहरी घाइते भएका छन् ।
आमाछोदिङ्मो र उत्तरगया गाउँपालिकाको सिमानामा निर्माणाधीन दुई सय १६ मेगावाट ‘अपर...