Wednesday, July 1, 2026
HomeAd-Landscape

Ad-Landscape

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा रिहा गर्न आदेश:

पर्सा, २८ भद्रौ भारतको सर्वोच्च अदालतले नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश सूर्यकान्त र उज्जल भुयनले इजलासले केजरीवाललाई...

पाँच लाख बराबरका गरगहना चोरी :

पर्सा, २८ भद्रौ काठमाडौंमहानगरपालिकावडा नम्बर १४ कलंकीमा ५ लाख बराबरका गरगहना चोरी भएका छन् । कलंकी डेरा गरी बस्ने संखुवासभा सभापोखरी नगरपालिका–६ घर भएकी ३१ वर्षीया...

पर्सा प्रहरी द्वारा १५ किलो लागु औषध गाँजा पक्राउ :

पर्सा प्रहरीले १५ किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमापर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नम्बर ३ पदमौलका गम्हरियाका ३८ वर्षीय रफिक...

गाँजासहित पुजारी साधु पक्राउ रौतहट :

पर्सा, २७ भद्रौ रौतहटको देवाही गोनाही गाउँबाट लागू औषधसहित एक जना साधु पक्राउ परेका छन् । देवाही गाेनाही नगरपालिका वडा नम्बर ९ धरहरी राम जानकी मठमा...

गृहसचिव दुवाडीबाट प्रधान कार्यालयको निरीक्षण :

पर्सा, २७ भद्रौ गृहसचिव गोकर्णमणि दुवाडीले प्रधान कार्यालय हलचोक स्वयम्भुको निरीक्षण भ्रमणगर्नुभएको छ ।
spot_img

लोकप्रिय