Wednesday, July 1, 2026
HomeAd-Landscape

Ad-Landscape

एआईजी श्यामलाल ज्ञवालीलाई आईजीपीले गरे बिदाइ :

पर्सा, २६ भद्रौ प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट सेवा निवृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको बिदाइ गरेका छन् । मंगलबार...

महोत्तरीबाट ३ फरार प्रतिवादी पक्राउ :

पर्सा, २६ भद्रौ महोत्तरी जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका ३ जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरही-२ का ४० वर्षीय प्रमोद...

बारा जिल्ला बाटतस्करी सुरू :

पर्सा, २५ भद्रौ बारा प्रहरी द्वोरा तस्करीकोसमान पक्राउ । बारा जिल्लामा तस्करीकोसामान बारा प्रहरीलेपक्राउ गरेका छन् । बाराकाे कबहीकाेठबाटतस्करी गरि भित्रिएकोमैदा चिनी लगायतकोसामानबारा जिल्ला प्रहरी कार्यालयका सिभिलमा...

सशस्त्र प्रहरीमा भावी आईजीपीको प्रतिस्पर्धा अहिलेदेखि नै शुरू :

पर्सा, २५ भद्रौ सशस्त्र प्रहरीका आईजीपी र एआईजीको पदावधि घटाउने प्रस्ताव । सशस्त्र प्रहरी बलमा आईजीपी र एआईजी दुवैको पदावधि घटाउने प्रस्ताव अघि बढेको छ । गृह...

पत्रकार महासंघका अध्यक्षद्वारा राजीनामा :

पर्सा, २५ भद्रौ नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएका छन् । पटक पटक निर्वाचनको मिति तोकिए पनि निर्वाचन हुन नसकेपछि नैतिकताको आधारमा उनले...
spot_img

लोकप्रिय