Monday, October 27, 2025
HomeAd-Landscape

Ad-Landscape

सशस्त्रका १४ अधिकृतहरू मुख्यालय छानबिनमा:-

सीमा सुरक्षा र भन्सारछली तस्करी नियन्त्रण गर्नका लागि खटिएका सशस्त्र प्रहरी बलका १४ अधिकृतहरू छानबिनका लागि काठमाडौंको मुख्यालयमातानिएका छन् । भन्सारछली तस्करी नियन्त्रण गर्न नसकेकोबारेमा...

राैतहटको धरहरी नजिक खेतमा ट्रेकटर पल्टिँयो:-

रौतहटको जयनगर देखि मौलापुर हाईवे धरहरीको गढीमाई र जहरीमाई मन्दिरको पश्चिम खेतमा प्र.नम्बर २.०३.००.४८३९ आलु लोड गरिएको ट्रेकटर_पल्टिँदा गाडीमा क्षति भएको ईलाका प्रहरी कार्यालय...

रातिको समयमा कवाडीको तस्करी सुरु,,

पर्साकाे विभिन्न नाकाबाट रातिको समयमा कवाडीकाे तस्करीभैरहेका छन्" र पर्साका पर्साैनी भाठाबाट रातिको समस्यामा कबाडी प्याज तथा लहसुनुको काम भएको बुझिएको छ ।

मधेस प्रदेशको तराई क्षेत्रमा कुहिरो”

धनुषा जिल्लाको जनकपुरधाममा शुक्रबार बिहान लागेको बाक्लो कुहिरो ।केही दिनदेखि लगातारको हुस्सु र कुहिरोका कारण यहाँ अधिक चिसो बढ्दा जनजीवन प्रभावित बनेको छ। तस्बिरः...
spot_img

लोकप्रिय