पर्सा, १४ भद्रौ
पाँचथरमा बम विष्फोटघाइते दाजुबहिनीको मृत्यु,एक बालककोअवस्था सामान्य ।
पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङवुङमा भएको बम विष्फोटमा घाइते भएकातीन मध्य दुई जनाकोमृत्यु भएको छ ।
विस्फोटमा...
पर्सा, १४ भद्रौजिल्ला रौतहटरौतहटमा जिल्ला प्रहरी कार्यालयको मातहतका युनिटहरूले चोरि पैठारी तस्करीका समान पक्राउ गरेको छन् ।
तस्करी गरेको मोटरसाइकलसहितको समान पक्राउ गरेको तस्बिरहरू ।
पर्सा, १३ भद्रौ
काठमाडौंमा मोटरसाइकल चोरीसंलग्न तीन जना ट्राफिकप्रहरीको नियन्त्रणमा :
चावहिल स्वयम्भुबाटमोटरसाइकल चोरीमासंलग्न् तिन जनालाईट्राफिक प्रहरीलेसमाएका छन् ।
नुवाकोट घर भएका हाल काठमाडौं चावहिलबस्ने २८ वर्षको...
पर्सा, १३ भद्रौ
खारेजीमाग गरेको निवेदनमा शुक्रबार सुनुवाइ हुने भएको छ ।
बिहीबार न्यायाधीश डा. नहकुल सुवेदी र विनोद शर्माको इजलासले उक्त विषयमा शीघ्र सुनुवाइ गर्नु...
पर्सा, १३ भद्रौ
सशस्त्र प्रहरी कोशी प्रदेश अन्तर्गत तैनाथ विभिन्न युनिटहरुको निरीक्षणका क्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल द्वोरा निरीक्षणभएको छ ।