पर्सामा आज,शुक्रबार बिहान लागेको बाक्लो कुहिरो दिउँसो घामलाग्नगरेको छ ।
तराईमा केही दिनदेखिलगातारको हुस्सु र कुहिरोका कारण यहाँ अधिक चिसो बढ्दा पर्साका जनजीवन प्रभावित बनेको छ ।
लुम्बिनी प्रदेशअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका र गण्डकी प्रदेशअन्तर्गत पर्वतको विहादी गाउँपालिकाजोड्ने गरी कालीगण्डकी नदी माथि निर्माण गरिएको पक्की पुल ।एकसय २६ मिटर लम्बाई र...