नेपाल प्रहरी अस्पताल नर्सिङ विभाग महाराजगंजमा कार्यरत प्रहरी उपरीक्षक लालबाबु गिरी वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिसभएका छन् ।
बिहीबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह,...
नेपाल प्रहरीका पाँच जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ ।
बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा ईश्वर कार्की छन् । राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य,...
बालगायक सचिन परियारको निधनभएको छ ।महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको आजबिहान निधन भएको हो।स्वास्थ्यमा समस्या आएपछि एक साताअघि उनलाई महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना...