चितवनको भरतपुर महानगरपालिका वडा नं.११ भोजाड स्थित सडक खण्डमा जिल्ला प्रहरी कार्यालय चितवन र अस्थायी प्रहरी पोष्ट भोजाडबाट खटिएकोप्रहरी चेकिङ टोलिले चेकजाँच गर्ने क्रममा...
बाल गायक सचिन परियारको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्तगरेका छन् ।सामाजिक सञ्जालमार्फत बिहीबार उनले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल...
प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालबाट काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यालय प्रमुखको रुपमा सरूवाभई आउनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकटेक बहादुर तामाङले यस कार्यालयमा...
नेपाल प्रहरी श्रीमती संघको आयोजना एवं जिल्ला प्रहरी कार्यालय चितवनको सहकार्यमा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको प्रमुख आतिथ्यतामा भरतपुर महानगरपालिका वडा...
अबैध किराना सामानलोड रहेको नेपाली नम्बरको पिकअप भ्यान सहित चालकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
सीमावर्ती बजार बैरगनियाबाट २ लाख ७१ हजार ९०० मूल्य...