Saturday, November 1, 2025
HomeAd-Landscape

Ad-Landscape

झापाको दमकमा एक नेतालाई शशस्त्र प्रहरीले पैसा सहित पक्राउगरेको छ ।

पक्राउ पर्नेमा दमक नगरपालिका कमिटीका सेक्रेटरी रहेकोबुझिएको छ ।

दुई डीआईजीको एआईजीमा बढुवा:-

नेपाल प्रहरीमा दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।बुधबार बसेको बढुवा समितिको बैठकले कुबेर कडायत र...

पर्साका बिरगंजमा लत्ताकपडा बरामद:-

पर्सा जिल्लाको वीरगंज महानगरपालिका–७ कुम्हाल टोलबाट पुस १७ गते प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज र भन्सार कार्यालय वीरगंजको संयुक्त टोलीले करीव ८ लाख २८...

प्रेस चौतरी नेपालको महाधिवेशन फागुन २३ गतेदेखि २५ सम्म:-

प्रेस चौतारीको दशौं राष्ट्रिय महाधिवेशन फागुन २३ देखि- २५ गते-सम्म, हुने तोकिएको स्थान विराटनगर । प्रेस चौतारी नेपालकोदशौं राष्ट्रिय महाधिवेशन आगामी फागुन २३ गतेदेखि २५...
spot_img

लोकप्रिय