Tuesday, June 23, 2026
HomeAd-Landscape

Ad-Landscape

१३ , असोज, रौतहट । होहल्ला गरेको आरोपमा प्रहरीले डेढ दर्जन टिकटक स्टारलाई नियन्त्रणमा लिई हिरासतमा राखेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख महेन्द्र कुमार श्रेष्ठले दिएको जानकारी अनुसार सिया पैलेस होटेल, गौरमा मदिरा सेवन गरि हो हल्ला तथा अभद्र व्यवहार गरेको...

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध घेराबन्दी भइरहेको बताएका छन् । आज पार्टीको कोशी प्रदेश अधिवेशनको उदघाटन गर्दै उनले यस्तो...

उनले सम्बोधन क्रममा कोशी प्रदेश नेतृत्व सर्वसम्मत चयन गर्न सके राम्रो हुने बताए । उनले कतिपय कुरा नेताको इसाराले टुंगो लगाउने बताउँदै इसारामा ध्यान...

सर्वोच्चको परमादेश६ महिनाभित्र फेवातालको ६५ मिटरभित्रका सबै संरचना हटाउकाठमाडौं । सर्वोच्च अदालतले ६ महिनाभित्र फेवाताल वरपर ६५ मिटरभित्रका सबै संरचना हटाउन परमादेश जारी गरेको...

न्यायाधीशद्वय कुमार रेग्मी र हरि फुयालको संयुक्त इजलासले फेवाताल वरिपरि वर्षायामको उच्चतम पानीको किनाराबाट ६५ मिटरसम्म क्षेत्रमा रहेका सबै संरचना ६ महिनाभित्र अनिवार्य हटाउनुपर्ने...
spot_img

लोकप्रिय