Friday, October 17, 2025
HomeAd-Landscape

Ad-Landscape

नेपाल प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस भएको छ ।

सिफारिससँगै चार जिल्लाकाप्रहरी प्रमुख पद खालीभएको छ ।बाराका महेन्द्र खड्का, सिन्धुपाल्चोकका सन्तोष खड्का, नुवाकोटका शान्तिराजकाेइराला रइलामका प्रभु ढकालबढुवा सिफारिस भएको हो।

थारू समुदायले आज माघ १ गतेलाई माघी पर्व एवं नयाँ वर्षका रूपमा धुमधामका मनाउँदै छन् । आज बिहानै स्नान, दान, खानपिन र रमाइलो गरेर...

आज बेलुका घरमा ठूला मुढा बालेर धुनीजगाउँछन् ।धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म सबैले आफू स्वतन्त्र भएको...

सर्लाहीमा उखुको ढुवानी टायरगाडा गोरूबाट:-

उखु ढुवानीसर्लाहीको हरिवन नगरपालिका–८, बासाटोलमा उखु बयलगाडामा राखेर स्थानीय इन्दुशङ्कर चिनी उद्योगमा लैजाँदै किसानहरू ।

सशस्त्र प्रहरीमा तल्लो तहको बढुवा सुरु भएको छ ।वृत्ति विकास नहुँदा अस्तव्यस्त भएको सशस्त्र प्रहरी बलमा सयौँ पदहरू महिनौंदेखि रिक्त राखिएका छन्। बढुवामा चलखेल...

गत भदौ १६ गतेदेखि डीआईजीदेखि विभिन्न पदहरू रिक्त छन्। अब माघमा डीआईजी किशोर प्रधानले अवकाश पाएपछि मात्र बढुवा प्रक्रिया अघि बढाउनेतयारी छ ।प्रधानको अवकाशपछि...
spot_img

लोकप्रिय