Sunday, June 29, 2025

बागमती

मुलुकमा अपराधका घटनाहरु वृद्धि

काठमाडौं । मुलुकमा अपराधका घटनाहरु बढेको प्रहरीले जनाएको छ । गत वर्षको चैतदेखि असारसम्म तीन महिनाको तुलनामा यस वर्षको सोही अवधिमा मुद्दा दर्ता ११...

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले महानगरभित्रका सिफारिसबिना सरकारी जग्गामा बनाइएका कुनै पनि भौतिक संरचनाको नक्सा पास नगर्ने बताएका छन् ।

‘कानून प्रतिकूल सरकारी जग्गा लिजमा दिनेलिने कार्यको रोकथाम सम्बन्धमा’ शीर्षकमा बिहीबार सूचना जारी गर्दै मेयर बालेनले सरकारी जग्गामा कीर्ते गरी लिजमा दिएर आर्थिक लेनदेन...

काठमाडौं, मकवानपुर र सिरहाबाट लागूऔषधसहित आठ जना पक्राउ परेका छन् । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीस्थित सातघट्टे चोकबाट अवैध लागूऔषध गाँजा करिब ४ केजी...

पक्राउ पर्नेहरूमा ओखलढुङगा रातमाटे गाउँपालिका-४ घर भई काठमाडौं काँडाघारी बस्ने ३९ वर्षीय अमर कुमार खत्री र सर्लाही घर भई काठमाडौं काँडाघारी बस्ने २५ वर्षीया...

काठमाडौं महानगरपालिका मेयर बालेन साहविरुद्धको मुद्दामा सर्वोच्च अदालतले अदालतले लिखित जवाफ माग गर्ने आदेश दिएको छ ।

अधिवक्ता वर्षकुमारी झाले यहि असार ८ मा दायर गराएकी मुद्दामा न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले लिखित जवाफ माग गर्ने आदेश दिएको हो । यसअघि उच्च...

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रहेको छ...

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, बागमती , गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जन÷चट्याङ्ग सहित...
spot_img

लोकप्रिय