Monday, June 8, 2026

मधेश

तिहार सकियो छठ पर्व आजदेखि विधिपूर्वक सुरु,

यस्तो छ धार्मिक विश्वासमिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ ।चार दिनसम्म विभिन्नविधि गर्दै मनाइने छठपर्व आजदेखि तराईको महोत्तरी,...

सर्लाहीमा पोखरीमा डुबेको कारबाट दुई जनाको शव निकालियो ;

जिल्ला सर्लाहीसर्लाहीको पोखरीमा कार खसेर डुबेका दुईजना पुरुष मृत भेटिएका छन् । तिब्र गतिका कारण पोखरीमा खसेर डुबेको कारबाट उनीहरुको शव निकालिएको हो ।गौशाला नगरपालिका–१०...

सुर्खेतमा प्रहरीकै अगाडी सिट क्षमताभन्दा दोब्बर यात्रु ;

गोविन्द केसी सुर्खेत बसपार्कबाट छुटेका गाडीहरू हुन् या नेपालगन्ज, दैलेखबाट सुर्खेत आएका हुन्। हिजोआज सबै गाडीहरूले सिट क्षमताभन्दा धन्दा दोब्बर यात्रुहरू प्रहरीको अगाडीबाट चढाएर लैजाने...

सर्लाहीमा पेस्तोल र नक्कली नोट सहित दुई जना पक्राउ ;

सर्लाहीको गडैता बजारबाट प्रहरीले पेस्तोल र नक्कली नोट सहित दुई जनालाई पक्राउ गरेका छन् । सर्लाहीको गोडैता नगरपालिका-१२ बाट नलकटुवा पेस्तोल १ थान, सोही पेस्तोलमा...

तिहार सकिएसँगै छठपर्वको तयारी शुरू ;

नेपालीहरूको ठुलो चाड तिहार सकिएसँगै पर्साका बिरगञजमा छठपर्वको तयारी शुरू भएको छ । वीरगंजको घड़ीअर्वा पोखरीलाई दुलही जस्तै सजाउदैँ गरेको ।तस्बिर :  वीरगंज ।
spot_img

लोकप्रिय