पर्सा जिल्लाकाे अमरपट्टि नाकामा सशस्त्र प्रहरी बिओपीको प्रमुख र नेपाल प्रहरी चाैकीको संरक्षणमा अवैध मदिरा ४ ठाउंमा उत्पादन भैरहेकोमापटकपटक समाचार आए पछि जिल्ला प्रहरीले...
जिल्ला प्रहरी कार्यालयका धुमुवा जताततै आतंङ मच्चाएको स्थानीय गुनासो रहेको छ,धनुषा जिल्लाको धनुषाधाममा घुमुवाले आतंङ मच्चाएको छन् ।
आतंङ मच्चाउने घुमुवा सहायक हवल्दार नरेश गुप्ता...
सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७८ हजार घुस रुपैयाँ लिइसकेपछि नियन्त्रणमालिएको छ ।
सिम्रैनगढ गरपालिकालेगर्ने बिल भुक्तानीमा घुस...