Saturday, June 6, 2026

मधेश

छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताको निर्लज्ज पाना :

पर्सा,जिल्लामा पर्ने,छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज,कुमार गुप्ताको निर्लज्ज भ्रष्टाचार,रोकिएन बजेटमा पारिवारिक लुटतन्त्र त छदैछ,यो कुरा त पालिकाभरिका जनता सबैले जानेको हो ! छिपहरमाई गाउँपालिकामा अध्यक्ष गुप्ताको...

कटहरिया दंगल कुस्तीामा नेपाली पहलवानले भारतिय पहलवानलाई हराए :

नेपाल पुलिस कल्बका पहलवान त्रीलोकी यादवलेनई दिल्लीका पहलवानओम कारलाई हराएका छन् । नेपाल पुलिस क्लबसँग आबद्ध रहेको पहलवानत्रीलोकी यादवलेभारतको राजधानी दिल्लीकानामुद ओमकारलाई पराजित गरेका छन्...

पर्सा जिल्लाका बिरगंजको मेन नाका मितेरी पुलमा गोली चल्यो :

बिरगंज नाकाको मितेरी पुल स्थित भारतीय एस. एस.बि.ले नेपाल तर्फ गोली चलागिएको छन् । पर्साको वीरगन्ज–रक्सौल नाकास्थित नेपाल तर्फको भूभागमा मंगलबार दिउँसो भारतीय सीमा सुरक्षा...

पर्साका सिमानाका बिरगंजको मितेरी पुल नजिक गोलि चल्यो :

पर्सा प्रहरीले गर्यो खालि खोखा बरामद । पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा नम्बर १६ मा रहेको मितेरी पुलको दक्षिण पट्टी दसगजामा गोलि चलेको बुझिएको छ...

घुमुवा भन्दै पैसा असुल्ने लागु औषधसहित यादव पक्राउ :

नव जनप्रहार संवाददाता । जिल्ला राैतहटआफूलाई जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपीको घुमुवा सादा पोसाकको प्रहरी बताएरविभिन्न ठाउँमा पैसा उठाउँदै आएका एक जनालाई प्रहरीले...
spot_img

लोकप्रिय